• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • खुला नेपाल
  • सोमवार, असार २७, २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू–भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मङ्गलवार सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया