काठमाडौं । राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई छलफलको लागि प्रस्तुत गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल नगारिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएकाे हाे ।
गृहमन्त्रीले प्रस्ताव पेश गरेपछि अहिले राष्ट्रिय सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
