• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रेस चौतारीका तर्फबाट बस्नेत र शर्मा समानुपातिकमा सिफारिस


  • खुला नेपाल
  • बिहिबार, भदौ २३, २०७९
  • 1.8K
    SHARES

काठमाडौं – आगामी संघीय निर्वाचनका लागि नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालले दुईजना नेतालाई समानुपातिक साँसदमा सिफारिस गरेको छ ।

आज बसेको सचिवालयको बैठकले अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई सिफारिस गरेको महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया