काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा पदयात्रा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन एमालेले पदयात्रा वृहत पदयात्रा गरेको हो ।
काठमाडौंका विभिन्न क्षेत्रहरु बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट पदयात्रा सुरू भएको भएको हो ।
उपत्यकाका विभन्न स्थानबाट सुरु भएको पदयात्रा वसन्तपुर पुगेर विसर्जन हुँदै छ । वसन्तपुरमा विसर्जन भएको पदयात्रालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेर समापन गरिने भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
