• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी


  • खुला नेपाल
  • बुधबार, मंसिर ७, २०७९
  • 8.6K
    SHARES

काठमाडौं । काठमाडौं क्षेत्र-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । उहाँले १४ हजार २०४ मत ल्याउनु भयो ।

आज दिउँसो पौने २ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खनाल झण्डै दोब्बर मतले विजयी हुनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दोस्रो हुनुभयो । उहाँले ८ हजार ९११ मत ल्याउनु भयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान सांसद भीमसेनदास प्रधान तेस्रो स्थानमा खुम्चिएका छन्। पूर्व रक्षामन्त्रीसमेत रहेका उहाँले ८ हजार ८०५ मतमा चित्त बुझाउनु भयो ।

प्रतिक्रिया