• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्रपति भण्डारी आज विराटनगर जानु हुँदै


  • खुला नेपाल
  • बिहिबार, मंसिर २९, २०७९
  • 1.6K
    SHARES

sf7df8f}F, !$ c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L pgGtL;f}F cGt//fli6«o Ho]i7 gful/s lbj;sf cj;/df dlxnf, afnaflnsf tyf Ho]i7 gful/s dGqfno / /fli6«o Ho]i7 gful/s dxf;+3sf] cfof]hgfdf d+unaf/ /fi6«klt sfof{no zLtn lgjf;df cfof]lht sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7 .

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने हुनुभएको छ । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी  एक सातासम्म सञ्चालन हुनेछ ।

राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया