• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

एमाले अध्यक्ष ‌ओली आज पाेखरा जाँदै


  • खुला नेपाल
  • शुक्रबार, पुस ८, २०७९
  • 1.8K
    SHARES

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पाेखरा जाँदै हुनुहुन्छ ।पाेखराकाे फेवा किनारको बाराहीघाटमा जारी दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ मा सहभागी हुन अध्यक्ष ओली पाेखरा जान लाग्नुभएकाे हाे ।

अध्यक्ष ओलीले फेस्टिभलमा विशिष्ट वक्ताका रुपमा आफ्नाे विचार राख्नुहुनेछ । फेस्टिभल पुस ६ गते देखि सुरु भएकाे हाे ।

प्रतिक्रिया