• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रहरीमा रिक्त ४ एआईजीमा बढुवा सिफारिस


  • खुला नेपाल
  • सोमवार, चैत्र १३, २०७९
  • 1.1K
    SHARES

काठमाडौं। नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ। बढुवा सिफारिसको सोमबार बसेको बैठकले  सुदीप गिरी,  मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

प्रतिक्रिया