• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन प्रस्ताव


  • खुला नेपाल
  • मङ्लबार, चैत्र २१, २०७९
  • 2.2K
    SHARES

काठमाडौं । तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन्  ।

आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया