काठमाडौँ । नेकपा एमालेका अध्यक्ष ओली झापामा आइपुग्नुभएकाे छ । काेशी प्रदेशका विभिन्न जिल्लामा हुने कार्यक्रममा हुने सहभागी हुने क्रममा अध्यक्ष ओली बुधबार दिउँसाे झापा आइपुग्नुभएकाे हाे ।
उहाँले बुद्धशान्ति गाउँपालिकामा आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्नुभएकाे छ ।अध्यक्ष ओली यहाँबाट इलाम प्रस्थान गर्नुहुनेछ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
