• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक शुक्रबारको लागि सारियो


  • खुला नेपाल
  • बिहिबार, बैशाख १४, २०८०
  • 969
    SHARES

काठमाडौं । आजको लागि बोलाइएको राष्ट्रिय सभा बैठक सुरु नै नभई स्थगित भएको छ । आज दिउँसो १ः०१ बजेको लागि बोलाइएको बैठक विशेष कारणवश वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९६० उपनियम ९३० बमोजिम अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया