• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बालकृष्ण खाँणको बयान सकिएन, भोलि पनि लिने


  • खुला नेपाल
  • सोमवार, जेष्ठ १, २०८०
  • 1K
    SHARES

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ।

आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो।सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया