काठमाडौँ । तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल दुई सय एकानब्बे जना कैदीबन्दी रहेका छन् ।
तस्वीरः सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
