• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय


  • खुला नेपाल
  • मङ्लबार, असार ५, २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।

गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया