• शुक्रबार, मंसिर १२, २०८३
  • Friday 27th November 2026

साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै


  • खुला नेपाल
  • मङ्लबार, असार १२, २०८०
  • 2.2K
    SHARES

काठमाडौं । भारतकाे बेंग्लाेरमा जारी १४ औं संस्करणकाे साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।नेपाल र पाकिस्तानबीचकाे खेल पौने ४ बजेपछि सुरु हुनेछ ।

कुवेत र भारतसँग पराजित भएसँगै प्रतियोगिताकाे समूह चरणबाटै बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठा मात्र हुनेछ । नेपाल कुवेतसँग ३-१ गोल अन्तरले र भारतसँग २-० गोल अन्तरले पराजित भएको थियो ।प्रतियाेगिताबाट बाहिरिएकाे पाकिस्तानका लागि पनि आजकाे खेल प्रतिष्ठाका लागि मात्रै हाे ।

प्रतिक्रिया