• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अनिश्चितकालका लागि स्थगित भयाे राष्ट्रिय सभा बैठक


  • खुला नेपाल
  • आइतवार, असार ३१, २०८०
  • 1.3K
    SHARES

काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । साउन १ गते दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्न्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया