काठमाडौं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘एक जीवन, एक कलेजो’ नारासाथ नेपालमा पनि याे दिवस मनाउन लागिएकाे हाे ।
दिवसकाे अवसरमा विभिन्न अस्पताल तथा संघ संस्थाले जनचेतनामूलक कार्यक्रम आयाेजना गरेका छन् । हरेक वर्ष जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ ।नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
