काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा महानगरपालिकाको डोजर पुगेपछि अहिले स्थानीयबीच तहल्का मच्चिएको छ ।
कपन खोलामाथि लगाइएको ल्याब हटाउन महानगरको डोजर पुगेपछि स्थानीयहरूले विरोध गरिरहेका छन् । स्थानीय र नगरप्रहरीबीच झडपसमेत भएको छ ।
स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
