• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

केशव स्थापित र सिरहाका प्रमोद यादवले नेकपा एमालेको केन्द्रीय सदस्यबाट बिदा


  • खुला नेपाल
  • मङ्लबार, साउन ३०, २०८०
  • 1.4K
    SHARES

काठमाडौं । केशव स्थापित र सिरहाका प्रमोद यादवले नेकपा एमालेको केन्द्रीय सदस्यबाट बिदा लिएका छन् ।

उनीहरूको इच्छा बमोजिम नै पार्टीले केन्द्रीय सदस्यबाट हटाएको हो । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरू बुझाएको राजीनामा स्वीकृत गरेको हो ।उनीहरूको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाइएको छ ।

प्रतिक्रिया