बर्दिया । बर्दियामा २४ वर्षिया महिला बलात्कृत भएकी छिन् ।
महिलालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई हिजो शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले गत असार १२ गते ती महिलालाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
