काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दैछ । बैठक हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ः३० बजे बस्नेछ ।
दुई महिना अघि असार २१ गते चालु आर्थिक वर्षका लागि बजेट पास गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
