• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राजतन्त्रको पुर्नस्थापनाको माग गर्दै थापा नेतृत्वको राप्रपा नेपालले प्रदर्शन गर्दै


  • खुला नेपाल
  • शुक्रबार, भदौ २९, २०८०
  • 1.1K
    SHARES

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । हालै राजतन्त्रको अजेन्डामा फर्किएको थापाको राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गर्न लागिएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष थापाले सम्बोधन गर्ने बर्तौलाले बताए ।

प्रतिक्रिया