• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

अध्यक्ष ओली एमाले सुदुरपश्चिमको अधिवेशन उद्घाटन गर्न धनगढीमा


  • खुला नेपाल
  • आइतवार, अशोज २१, २०८०
  • 2.2K
    SHARES

काठमाडौँ । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुग्नु भएको छ।

एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहका लागि अध्यक्ष ओली यहाँ आइपुग्नु भएको हो।ओलीलाई धनगढी विमानस्थलमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका छन्।

प्रदेश अधिवेशन उद्घाटन गर्नुअघि अध्यक्ष ओलीले कञ्चनपुरको पुनर्वासस्थित सहिद गोविन्द गौतमको स्मृतिपार्क पुगेर शालिकमा माल्यार्पण गर्नु भएको छ।

प्रतिक्रिया