• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

प्रतिनिधसभा बैठक दिउँसो १ बजे बस्दै


  • खुला नेपाल
  • बिहिबार, अशोज २५, २०८०
  • 1.5K
    SHARES

???? ????????????? ????? ???? ????? ???????? ????? ????????? ??? ?????? ?????? ???????? ? ?????? ???? ?????/????

काठमाडौं । प्रतिनिधसभा बैठक बस्दै छ । सङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राईले बिधालय शिक्षा बिधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया