काठमाडौँ – नेकपा एमाले स्कुल विभागका विद्यार्थीलाई दीक्षान्त गर्ने भएको छ । एमाले स्कुल विभागले सञ्चालन गरेको स्कुलका सहभागीहरूलाई एमालेले दीक्षान्त गर्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई दीक्षान्त गर्नुहुने भएको छ ।
दीक्षान्त कार्यक्रम आज साढे २ बजे केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठान हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
