• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच आज खेल


  • खुला नेपाल
  • मङ्लबार, मंसिर ९, २०८२
  • 2K
    SHARES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।

प्रतिक्रिया