• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

एकै परिवारका चारजना पाइलट


  • खुला नेपाल
  • शनिबार, पुस ५, २०८२
  • 2.5K
    SHARES

काठमाडौं । एकै परिवारका चार सदस्य पाइलट भएको घट्ना विरलै हुन्छ । काठमाडौँका गंगाप्रसाद रिजाल र उनका तीनै छोराहरू पाइलट हुन् । उनीहरु वर्षौंदेखि जहाज उडाइरहेका छन्।

गंगाका जेठा छोरा सुवास, माइला छोरा सुदीप र कान्छा छोरा श्रवण पाइलट हुन्। सुवास अहिले नेपाल एयरलाइन्सको एयरबस ३२० उडाइरहेका छन्। कान्छा छोरा श्रवण पनि पाइलट हुन्। माइला छोरा सुदीप पनि पहिले नेपाल एयरलाइन्सकै जहाज उडाउँथे, तर अहिले उनी संयुक्त राष्ट्रसंघमा कार्यरत छन्।

बुबा गंगाप्रसाद रिजाल पनि निगमका वरिष्ठ पाइलट थिए। यसरी चारै जना एउटै एयरलाइन्स, राष्ट्रिय ध्वजावाहक संस्थामा विभिन्न समयमा काम गरेको उदाहरण नौलो हो ।

 

प्रतिक्रिया