• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

प्रदेश १ लोक सेवाले माग्यो ८१ जना कर्मचारी


  • खुला नेपाल
  • सोमवार, चैत्र ३०, २०७७
  • 24K
    SHARES

काठमाडौँ । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो ।

आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो । परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ। दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया