काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।
उपमेयर डंगोलले ४०९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९६ मत पाएका छन्।
उपमेयरमा राप्रपाकी विनिता मगैया तेस्रो नम्बरमा हुनुहुन्छ । उहाँले ८० मत पाउनुभएको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
