• बिहिबार, मंसिर ११, २०८३
  • Thursday 26th November 2026

मलेसियासँग नेपाल ५ विकेटले पराजित


  • खुला नेपाल
  • सोमवार, जेष्ठ १५, २०८०
  • 2K
    SHARES

काठमाडौं । पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।

प्रतिक्रिया