• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सुनिता दुलाल विवाह बन्धनमा बाँधिदै


  • खुला नेपाल
  • सोमवार, मंसिर १, २०८२
  • 2.9K
    SHARES

काठमाडौं । लोकप्रिय नेपाली लोक–दोहोरी गायिका तथा कलाकार सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छन। आधुनिक लोकगीत, तीज गीत तथा दोहोरी गीतका लागि चर्चित दुलाल यही मंसिर १३ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन । मधुर आवाज, सरल प्रस्तुति र परम्परागत लोकधुनप्रति लगावका कारण नेपाली लोकसंगीत क्षेत्रमा स्थापित उनको रुकुम स्थायी घर भएका व्यवसायी राजेश केसीसँग विवाह हुन लागेको जनाइएको छ।

 

प्रतिक्रिया