• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक...

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने

बिहिबार, माघ १९, २०७९

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाले नागरिकलाई गाउँमा नै स्वास्थ्य सेवा दिन गाउँ गाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाका सबै १४...

मन्थलीको चिसापानी र सिक्रालमा निःशुल्क स्वास्थ्य शिविर

बिहिबार, माघ १९, २०७९

काठमाडौँ । बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका...

बाँकेमा दादुराको सङ्क्रमण कायमै

आइतवार, माघ १५, २०७९

काठमाडाैं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ...

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

आइतवार, माघ १५, २०७९

काठमाडाैं । आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने नारासाथ विभिन्न संघ-संस्थाले जनचेतनामूलक...

आज विश्व कुष्ठरोग दिवस : नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय...

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन

बुधबार, माघ ११, २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा...

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ । सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले...

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

बुधबार, पुस २७, २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय...

आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सोमवार, पुस २५, २०७९

काठमाडौँ ।  तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख...

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध