शुक्रबार, भदौ ११, २०७८
काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । रुपन्देही, नवलपरासी, बर्दिया, बाँके, कैलाली जिल्लाका विभिन्न क्षेत्रमा बाढी पस्दा...