आइतवार, कार्तिक ३०, २०७७
काठमाडौँ । यमपञ्चकको चौथो दिन आज गाई र गोरुको पूजा गरी यो पर्व मनाइँदै छ । साथै गोरु जोत्ने हलीको समेत पूजा गरिन्छ ।...