मङ्लबार, बैशाख २८, २०७८
शब्दकोशमा भएको लाखौँ शब्दहरू मध्ये मलाई सबैभन्दा भारी र प्रिय लाग्ने शब्द हो, आमा। आमा शब्दको उच्चारणले मात्र पनि बेग्लै कम्पन र आफ्नोपन पैदा हुन्छ...