सोमवार, बैशाख २९, २०७७
प्रिय मानव, मेरो अदृश्य संसारबाट अनुपम स्नेह, म आफू स्वस्थ छु अनि तिम्रो मनस्थिति तथा तिम्रो स्वास्थ्यलाई नियालिरहेको छु । म पनि तिमीलाई आश्रय दिइरहेकी उही प्रकृतिमाथि...