आइतवार, अशोज २५, २०७७
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेकपाका प्रदेश सभासदहरुले आइतबार मुख्यमन्त्रीलाई बोधार्थ र...