बुधबार, बैशाख २९, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । गुरुङलाई आजै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गर्नुभएको...