शनिबार, कार्तिक १३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको सरकार जनताको पक्षमा नभएको बताउनुभएको छ । जनतालाई राहत दिनुपर्नेमा चर्को मूल्यबृद्धि गरेको नेता सिंहको आरोप...