शुक्रबार, पुस ३, २०७७
एजेन्सी, । ताइवानको पहिलो घरेलु उत्पादन मिलिटरी कोर्भेट मंगलबार सार्वजनिक गरिएको छ । ताइवान सञ्चारमाध्यमले उक्त कोर्भेटलाई एयरक्राफ्ट क्यारियर किलरको नाम दिएको छ ।...