बिहिबार, बैशाख २२, २०७९
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका...