शुक्रबार, अशोज २२, २०७८
काठमाडौं । नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । नुवाकोट लिखु गाउँपालिका वडा नं ४ चौघडामा ३५ वर्षका राजकुमार राईले श्रीमती...