बिहिबार, चैत्र ३०, २०७९
काठमाडौं । नेपाल एयरलाइन्सले ब्यागेज ह्याण्डलिङमा खटिने कर्मचारीलाई गोजीरहितको पोसाक दिएको छ । नेपाल वायुसेवा निगमले बिहीबार यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासा...