बुधबार, कार्तिक १२, २०७७
काठमाडौं । आराध्यदेव पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ सेवक संघका अध्यक्षसमेत रहेका मन्दिरका तालुकवाला भण्डारीलाई महानगरीय प्रहरी परिसर...