शनिबार, बैशाख १३, २०७७
म ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ सम्झिरहेको थिए । लक डाउनको यो फुर्सदीलो समयमा ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ (उपन्यास) पढ्न पाएको भए एउटा उपलब्धिनै हुने...