शुक्रबार, अशोज १६, २०७७
काठमाडौं । प्रदेश ५ सरकारले दाङमा स्थायी राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रदेशको नाम लुम्बिनी राख्नेमा सहमति जुटेको छ...