आइतवार, असार २०, २०७८
काठमाडौं। फिलिपिन्सको सैनिक विमान दुर्घटना भएको छ। विमानमा ८५ जना यात्रु रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको दक्षिणी भागमा जहाज दुर्घटना भएको बताइएको...