मङ्लबार, जेष्ठ २५, २०७८
काठमाडौँ- काठमाडौको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको पारेर फ्याकिएको अवस्थामा मानव शरीरका केही अंग फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र वयस्क...