मङ्लबार, चैत्र ८, २०७८
मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन्...