आइतवार, बैशाख १४, २०७७
काठमाडौ । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपाभित्र देखिएको चरम रस्साकस्तीप्रति तीखो प्रहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली बिनाको नेकपा सम्भावना नरहेको बताएका छन् । उनले...